समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

दसैँको मुखमा भारत जानेहरूको लर्को (फोटो फिचर)

काठमाडौं । हिन्दुहरुको महान चाड दसँैको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको यहाँस्थित नेपाल भारत नाकामा लर्को लागेको छ । विगतका वर्षमा यतिबेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा