समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल निर्वाचित, कार्यसमितिका को–को आए ?

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल निर्वाचित भएका छन । संघको सोमबार सम्पन्न १४औँ वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा दाहाललाई नियुक्त गरेको हो । दाहाल यसअघि कोषाध्यक्ष रहेका थिए । त्यस्तै संघको कोषाध्यक्षमा स्वावलम्वन लघुवित्तको सीईओ भोजराज बस्याल नियुत्त भएका