काठमाडौं । यदी तपाईको वाईफाईमा समस्या भयो भने यसरी समाधान गर्न सक्निछ । स्मार्टफोन, ल्यापटप, भिडियो गेम कन्सोल आदिमा वाईफाईकै सहयोगमा इन्टरनेट कनेक्ट गर्ने गरिन्छ । तर प्रायःजसो वाईफाईमा कुनै न कुनै समस्या आइरहेकै हुन्छ । अहिलेको समयमा इन्टरनेट बिजुली र पानी जस्तै अत्यावश्यक मानवीय आवश्यकताको विषय बनिसकेको छ ।