समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

तस्करीका लागि तयारी गरेको ९० बोरा मटर बरामद

काठमाडौं । चोरि तस्करीका लागि राखिएको ९० बोरा मटर प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर शनिबार राति बरामद गरिएको हो । जिल्लाको सीमानाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्समा ९० वटा बोरामा राखिएको २२ क्विन्टल