काठमाडौँ । लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ । बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले नेतृत्व गर्नुभएको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मि.) को सफल आरोहण