काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायमा प्रवेश गरेर भयावहस्थिति सिर्जना भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको र ६९४ जनाको मृत्यु भइसकेको भन्दै संघले सरकारले अत्यावश्यक औषधि सहज उपलब्ध गराउनुपर्ने माग गरेको छ । ‘संक्रमण समुदायमा प्रवेश गरी