समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

उपत्यकामा थपिए १ हजार ९ सय ३५ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । आज देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि