समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

हिमालयन बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

काठमाडौं । हिमालयन बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सेभिङ अकाउन्टमा अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।