काठमाडौं । विश्वव्यापी रुपमा महामारि फैलिएको कोरोना भाइरसका कारण नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट नदिने घोषणा गरेको छ । तर नेपाल राष्ट्र बैंक हेटौँडाले वडादशैँ र तिहारका लागि भन्दै पुरानो तर सफा नयाँ नोट वितरण गरेको छ । मकवानपुरको हेटौँडा लगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु