काठमाडौं । कर्णाली प्रदेश सरकारमा थप किचलो सुरु भएको छ । मुख्यमन्त्री शाहीले पार्टी नेता माधव नेपाल पक्षका ७ जना सांसदलाई हात लिएर पेश भएको अविश्वासको प्रश्ताव फिर्ता गराउने भएका छन । प्रदेश सरकारमा ओली पक्षका ३ मन्त्रीलाई हटाएर मुख्यमन्त्री शाहीले नेपाल पक्षका ३ जना थप्ने भएका छन । अन्तत