काठमाडौं । कोभिड-१९ लकडाउनमा सार्वजनिक विद्यालयको शिक्षा लगभग रोकिएको छ । जोन्टा क्लब काठमाडौंले यस अवस्थाको बारेमा चिन्तासहित यस्ता विद्यालयमा बालबालिकाहरु विशेष गरी केटीहरूले पीडित हुने हुँदा तथा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले, विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पु¥याएको छ । यो पहल नेपालको सब