समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा थप ४ जनाको मृत्यु भएको छ । उनीहरुको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणबाट ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको हो । बूढीगंगा गाउँपालिका–५ का बृद्धको २ः१५ बजे मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । यस्तै मोरङको