काठमाडौं । काठमाडौं उपत्याकामा पछिल्लो २४ घण्टामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा.डा. जागेश्वर गौतमले बताएका छन । यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५