समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

ललिता निवास प्रकरणः ३० भन्दा बढी आरोपित धरौटीमा रिहा, पूर्वमन्त्री पन्त पनि ५ लाख धरौटीमा छुटे

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वमन्त्री छविराज पन्त ५ लाख धरौटीमा रिहा भएका छन् पन्तलाई रिहा गर्न विशेष अदालतले आदेश दिएको हो । उनी आइतबार रिहा भएका हुन् । अध्यक्ष न्यायाधीश शिवराज अधिकारी तथा न्यायाधीश बालेन्द्र रुपाखेती र डा. रवि शर्मा अर्यालको इजलासले पन्तलाई