समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

कोरोना भन्दा नसर्ने रोग भयावह, यसरी गर्न सकिन्छ जोखिम न्यूनीकरण

लण्डन । नेपालमा नसर्ने रोगहरुको अबस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्श छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगहरुको अबस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्श निक्लिएको हो । कार्यक्रममा बोल्दै डा.अभिनभ वैद्यले मधुमेह,