समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

लागतलेनै नधान्नेगरी सस्तियो कुखुराको मासु, प्रतिकेजी २ सयभन्दा कममै पाइन्छ

काठमाडौं । लागतलेनै नधान्नेगरी कुखुराको मासु सस्तिएको छ । बजारमा अहिले कुखुराको मासुको मुल्य तरकारीकै हाराहारीमा आएको छ । हरियो तरकारी छोइनसक्नु भएको बेला कुखुराको मासु भने प्रतिकेजी २ सयभन्दा कम मुल्यमा पाइन थालेको छ । कुखुराको मासु काठमाडौं उपत्यकामा पछिल्लो ३ बर्षयताकै सबैभन्दा सस्तो भएको छ । काठमाडौंका मासु