काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या भारतमा ६९ लाख नाघेको छ ।अहिलेसमम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ६ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७० हजार ४९६ नयाँ संक्रमित थपिएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै