समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

भारतीय अर्थव्यवस्था विश्वकै खराब

नयाँदिल्ली । नोवेल पुरस्कार विजेता अर्थशास्त्री अभिजित बनर्जीले भारतको अर्थव्यवस्था विश्वकै सबैभन्दा खराब प्रदर्शन गर्ने अर्थव्यवस्थामध्येको एक रहेको टिप्पणी गरेका छन् । उनले सो क्रममा समस्याबाट पार पाउन सरकारले घोषणा गरेको आर्थिक तथा राहात प्याकेज पर्याप्त नभएको समेत बताए । तथापि उनले भनेका छन् कि भारतको आर्थिक वृद्धिदर जुलाई सेप्टेम्बर