समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

मृतक सङ्ख्या ६, चालक फरार, स्थानीयले शव बुझेनन्

जाजरकोट । जाजरकोटको जुनीचाँदेमा हिजो भएको जीप दुर्घटनामा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता र एक जना गम्भीर घाइते हुनुभएको छ । जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदेतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका-१, औलभीरमा दिउँसो ३ बजे दुघर्टनामा परेको हो । जिल्ला प्रहरी