समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

ललितपुरमा कोरोना संक्रमित महिलाको ज्यान गयो

काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट थप एकजना महिलाको ज्यान गएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पातालले जनाएको छ । उनलाई कोरोना संक्रमण पुष्टि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिईन ,उनलाई ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या