काठमाडौं । पछिल्लो समय सीमा क्षेत्र लद्दाखमा दुई देशबीच तनाव सुरु भएयता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले र चीनका राष्ट्रपति सी चिनफिङ पहिलोपटक आमनेसामाने हुँदै छन् । भारतको अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार आउने नोभेम्बर १७ मा हुने ब्रिक्स भिडिओ कन्फ्रेन्समा दुवै नेता सहभागी हुने भएका हुन् । रुसले सोमबार ब्रजिल,