काठमाडौं । दीगोेले दीगोे ब्रान्डकाविद्युतीय सवारी साधनखरिद गर्ने प्रत्येक ग्राहककालागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमाग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमाचार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनिग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्मकर्जाको सुविधापाउनेछन् । यसकाअतिरिक्तग्राहकले ७०