नेप्से « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

नेप्से

२ लाख ३५ हजार बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख ३५ हजार १४८ दशमलव ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको