नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा युनाइटेडको ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता र समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत बापतको २