काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको छ । बैंकले आफनो स्वामित्वमा रहेको शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको लिलाम बढाबढको सूचना प्रकाशित गरेर जनकारी दिएको छ । उक्त शेयरमा आवेदन दिन