काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। सोमबार पार्टी विभाजनको व्यवस्था परिवर्तन गर्ने अध्यादेश मन्त्रिपरिषदले पास गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। साढे पाँच बजे बालुवाटारमा बैठक बस्नेगरी खबर आएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। सोमबार बिहान बसेको मन्त्रिपरिषदको