विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले सङ्क्रमणको भयावह स्थिति सामना गर्नुपरेको छैन । करिब डेढ महिना अघिमात्र मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अहिले