वल्र्ड मर्चेन्टको सिईओमा पुष्प श्रेष्ठ « Arthapath.com
१६ भाद्र २०७६, सोमबार

वल्र्ड मर्चेन्टको सिईओमा पुष्प श्रेष्ठ



काठमाडौं । वल्ड मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् ।

विगत ३ वर्षदेखी सिईओ खालि रहेकोमा गत भनौ १० गतेदेखी श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय कम्पनीले जनाएको छ । २०७३ माघदेखी समस्यामा परेको वल्र्ड मचेन्ट गत साउन १५ गतेदेखि समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको हो । फाइनान्स हेटौंडामा केन्द्रीय कार्यलय भई २०५८ साउन १८ गते संचालनमा आएको थियो ।


प्रतिक्रिया दिनुहोस्