सीइडीबी हाइड्रोपावरको संचालकमा दुई संचालक निर्वाचित « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

सीइडीबी हाइड्रोपावरको संचालकमा दुई संचालक निर्वाचित



काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको संचालकमा दुई जना निर्वाचित भएका छन् ।

सर्वसाधारणको तर्फबाट आर्टेमिस इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका सुमन काफ्ले र एकुइनक्स होल्डिङ्ग्स प्राइभेटका प्रतिनिधि देवीमाया न्यौपाने संचालक निर्वाचित भएका हुन् । बैशाख ३१ गते सम्पन्न साधारण सभाबाट काफ्ले र न्यौपाने कम्पनी संचालक समितिमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्