रिलायन्स फाइनान्सका संचालक वैद्यको राजिनामा स्वीकृत

रिलायन्स फाइनान्स लिमिटेडको संचालकबाट सुरकृष्ण वैद्य बाहिरिएका छन् । उनले संचालक पदबाट राजिनामा दिएका हुन् ।
वैधले दिएको राजिनामा स्वीकृत भएको छ । उनको राजिनामा कम्पनीको जेठ २४ गते बुधवार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।