नबिल बैंकका संचालक शाकिबले दिए राजिनामा « Arthapath.com
७ भाद्र २०८१, शुक्रबार

नबिल बैंकका संचालक शाकिबले दिए राजिनामा



काठमाडौं । नबिल बैंकका संचालक एआरएम नजमुस शाकिबले पदबाट राजिनामा दिएका छन् ।

संस्थापक सेयरधनीको तर्फ प्रतिनिधित्व गर्दै आएका शाकिबले राजिनमा दिएका हुन् । उनको राजिनामा भदौ ६ गते बसेको बैंक संचालक समितिको बैठकले स्वीकृत गरेको छ।


प्रतिक्रिया दिनुहोस्