गोर्खाज फाइनान्सका सीईओ घिमिरेको राजिनामा स्वीकृत
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले राजिनामा दिएका छन् ।
सीईओ घिमिरेको राजिनामा सोमबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । घिमिरेको राजिनामा आगामी २२ गते लागू हुने गरि स्वीकृत गरिएको कम्पनीले जनाएको छ।