धौलागिरी लघुवित्तको डीसीइओमा जोशीको पुनर्वहाली « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

धौलागिरी लघुवित्तको डीसीइओमा जोशीको पुनर्वहाली



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मा शिवराम जोशी नियुक्ति भएका छन् ।

जोशी कात्तिक २० गते देखि लागू हुने गरि डीसीइओमा पुनर्वहाली भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्