समृद्धि फाइनान्सको सीइओमा दोहोरीए लोहनी « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

समृद्धि फाइनान्सको सीइओमा दोहोरीए लोहनी



काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा टिका निधि लोहनी दोहोरीएका छन् । उनी दोस्रो कार्यकालका लागि कम्पनीको सीइओ नियुक्ति भएका हुन् ।

कम्पनीको गत शुक्रबार (मंसिर १४ गते) बसेको संचालक समितिको बैठकले दोस्रो कार्यकालका लागि पुनः सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनको पहिलो कार्यकाल मंसिर १४ गते नै सकिएको थियो । तर, हिजो अर्थात् मंसिर १५ गतेदेखि नै लागू हुने गरि लोहनी सीइओमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्