मुख्यमन्त्री राईबाट पूर्वी नाका अनुगमन « Arthapath.com
१० चैत्र २०७६, सोमबार

मुख्यमन्त्री राईबाट पूर्वी नाका अनुगमन



तस्वीरः सुरेन्द्र भण्डारी÷रासस

सुरुङ्गा । मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि पूर्वी नाका काँकरभिट्टाको स्थलगत अनुगमन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधनराई । साथमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलगायत सहभागी ।


प्रतिक्रिया दिनुहोस्