सोमबार सुन तोलाको ८९ हजार ७०० रुपैयाँ पुग्यो « Arthapath.com
१ असार २०७७, सोमबार

सोमबार सुन तोलाको ८९ हजार ७०० रुपैयाँ पुग्यो



काठमाडौं । सुनको मुल्य आज १ सय रुपैयाँ बढेको छ । सोमबार सुत प्रतितोला ८९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघलले जनाएको छ ।

सरकारले सुन आयातमा भन्सार दर बढाएपछि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । लकडाउन प्रश्चात बन्द रहेको सुनचाँदी कारोबार गत साता आइतबारदेखी खुलेको हो ।

गत साता ८७ हजार ४ सयबाट बढेर १ सातामै ८९ हजार ७ सय पुगेको हो । लकडाउनकै अवधीमा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्