सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा



काठमाडौं । सिटिजन्स बैंकले आजबाट गमगढीशाखा संचालनमा ल्याएको छ ।


शाखामार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझवित्तीयपहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतका


वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।


विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुदपनिकर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमाएसएमई कर्जा (सानातथामझौलाकर्जा)९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगतकर्जा) १०.९९% वार्षिक ब्याजदरमाप्रवाहगर्ने योजनादेशैभरी छरिएका बैंकका ११० शाखाहरुबाटसंचालनमाल्याएको छ ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्