भरतपुर अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द « Arthapath.com
१ भाद्र २०७७, सोमबार

भरतपुर अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ ।

यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार गर्दै आएको अस्पताल प्रशासनले आइतबार सूचना जारी गरी अर्काे सूचना नआएसम्मका लागि सेवाहरु बन्द गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्