आईतबार सुनको मूल्य घट्यो, ९७ हजार २ सय रुपैयाँमा कारोवार हुँदै

काठमाडौं । आईतबार सुन तोलामा ३ सय रुपैयाँले बृद्धि भएको छ । आईतबार सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रूपियाँमा कारोकार भइरहेको छ ।
शुक्रबार चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ४० रूपियाँमा कारोबार भइरहेको छ ।