माछापुच्छ्रे बैंकका बुधबार यी शाखा बन्द हुने « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

माछापुच्छ्रे बैंकका बुधबार यी शाखा बन्द हुने



काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएका छन । नेपाल राष्ट्र बैंकले कोरोनाको संक्रमण बढ्न नदिन कम कर्मचारीबाट बैंकिङ सेवा दिन आग्रह गरेको छ । यसै सन्र्दभमा माछापुच्छ्रे बैंकले बुधबार यी शाखा बन्द गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्