१० वर्ष अघिदेखि खाता संचालनमा नआएका ग्राहकलाई रकम फिर्ता लैजान आग्रह « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

१० वर्ष अघिदेखि खाता संचालनमा नआएका ग्राहकलाई रकम फिर्ता लैजान आग्रह



काठमाडौं । १० बर्ष अघिदेखिचल्तीमा नआएका खाता सञ्चालकलाई रकम फिर्ता लैजान छिमेक लघुवित्तले आग्रह गरेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले निक्षेप भुक्तानी लिन आउन ग्राहकहरूलाई आग्रह गरेको हो । संस्थाले एक सुचना जारी गर्दै ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

उक्त भुक्तानी लिन नआएमा कानुन बमोजिम कारवाही गर्ने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्