दशैंमा एनएमबि बैंकको मोवाइल बैंकिङबाट दक्षिणा दिँदा तिन सय क्यासव्याक « Arthapath.com
८ कार्तिक २०७७, शनिबार

दशैंमा एनएमबि बैंकको मोवाइल बैंकिङबाट दक्षिणा दिँदा तिन सय क्यासव्याक



काठमाडौं । एनएमबि बैंकले दसैंमा मोवाइलबाट दक्षिणा दिँदा तीन सय रुपैयाँ क्यासव्या पाइने भएको छ । एनएमबि बैंकको मोबाइल बैकिङबाट दक्षिणा दिँदा तीन सय रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

एनएमबि बैंकले दैनिक उपभोग्य बस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी बसी उपभोग गर्ने योजना यसअघिनै ल्याइसकेको छ ।

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्