वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त « Arthapath.com
३ मंसिर २०७७, बुधबार

वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त



काठमाडौं । वोमी लघुवित्त वित्तीय स्ंस्था लिमिटेडले सेयर रजिष्ट्रारको लागि कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी संचालक समितिको कार्तिक २८ गते बसेको बैंठकले सेयर रजिष्ट्रारको लागि कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु कुमारी क्यापिटल मार्फत हुने छ ।


प्रतिक्रिया दिनुहोस्