स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त « Arthapath.com
२६ पुष २०७७, आईतवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त



कामठाडौं । पौष २४ गते बसेको सञ्चालक समितिको बैठकले स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त गरेको छ । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जितेन्द्र अरोराले सम्हालेका थिए ।


प्रतिक्रिया दिनुहोस्