नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडल नियुक्त « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडल नियुक्त



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्ञ संचालकमा वलराम पौडेललाई नियुक्त गरिएको हो ।

पौडेललाई बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन २०७३ दफा १४ को उपदफा (२) बमोजिम नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्