सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका सार्वजनिक, यस्ता छन् १५ वटा बुँदाहरु (पूर्णपाठसहित) « Arthapath.com
४ मंसिर २०८०, सोमबार

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका सार्वजनिक, यस्ता छन् १५ वटा बुँदाहरु (पूर्णपाठसहित)



काठमाडौँ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त निर्देशिका हालसालै सार्वजनिक गरिएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालन र प्रयोगकर्ताको स्वनियमनलाई प्रवद्र्धन गर्न उक्त निर्देशिका जारी गरिएको हो । सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा १५ वटा बुँदाहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्