नर्सिङ लाइसेन्स परीक्षा मंसिरमा हुने « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

नर्सिङ लाइसेन्स परीक्षा मंसिरमा हुने



काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको नाम दर्ता प्रमाण पत्र लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते गर्ने भएको छ ।

काउन्सिलले वार्षिक कार्यतालिका अनुसार नै मंसिरमा परीक्षा गर्न लागेको जनाएको हो ।काउन्सिलले आज सूचना जारी गर्दै परीक्षाका लागि आवेदन खुला गरेको छ ।

परीक्षाका लागि आइतबारदेखि फर्म बुझाउन सकिने सूचनामा उल्लेख गरीएको छ ।
पुरा सूचना यस्तो छ ।


प्रतिक्रिया दिनुहोस्