कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाईने ?

काठमाडौं । यस कोषमा रिक्त रहेका निम्न पदहरू लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्वारा स्थायी पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकह?बाट मिति २०७७।११।२१ गतेदेखि Online दरखास्त आह्वान गरिएको छ ।
तोकिएको योग्यता पुगेका इच्छुक आवेदकले सूचनामा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी इलष्लिभ दरखास्त फारम भर्नुपर्नेछ । झुट्टा विवरण उल्लेख गरी Online फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। म्यादभित्र दाखिला नभएको र रीत नपुगी भरिएका दरखास्तहरू उपर कुनै कारबाही हुनेछैन ।
यो सूचना भएको २१ दिन र दोब्बर दस्तुरमा थप ७ दिन गरि आवेदन दिनसक्ने छन् ।
Apply To Here:https: //site.epfnepal.com.np/
