आइएमई जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी, यसरि दिनुहोस आवेदन ? « Arthapath.com
२४ असार २०७८, बिहीबार

आइएमई जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी, यसरि दिनुहोस आवेदन ?



काठमाडौं । आइएमई जनरल स्योरेन्सले कर्मचारी मागेको छ । इन्स्योरेन्सले प्रादेशिक कार्यालय, असिस्टेन म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर र कर्पोरेटतर्फ रि इन्स्योरेन्स र चिर्फ डिजिटल अफिसरको लागि कर्मचारी मागेको छ ।

कम्तिमा स्नातक तह पास गरेकाले आवेदन दिन सक्ने कम्पनिले जनाएको छ । इच्छुक योग्यता पुगेका आवेदकले श्रावण ७ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ ।

यस्तो छ कम्पनिले जारी गरेको कर्मचारी आवश्यता सम्बन्धी सुचना :

No photo description available.

Tags :

प्रतिक्रिया दिनुहोस्