आशा लघुवित्तमा रोजगारीको अवसर, माघ ५ गतेसम्म आवेदन दिन पाइने « Arthapath.com
३ माघ २०७८, सोमबार

आशा लघुवित्तमा रोजगारीको अवसर, माघ ५ गतेसम्म आवेदन दिन पाइने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । लघुवित्तले एक सुचना जारी गदै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । जारी सुचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ ५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना,सहायक महाप्रबन्धकका लागि १ जना र वरिष्ठ प्रबन्धकका लागि १ जना जना कर्मचारी माग गरेको हो ।

ईच्छुक योग्यता पुगेकाले आवश्यक कागजात सहित कम्पनिको ईमेल [email protected]मा आवेदन पेश गर्न सक्ने सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्